saathisangi.com, अर्को facebook जस्तै social networkको सुरुवात पक्कै होईन । हाम्रो नेपाली भाषा, सकूति आदि कुरा सँधै हामी माझ esp. विदेशीएका नेपालीहरु माझ रहिरहोस् भन्ने सोच हो । यही सोचको उपज हो saathisangi.com
यसको प्रयोगले हामी यिनै कुराहरुको बारेमा हाम्रा नयाँ पुष्ताहरुलाई सिकाउन सकिन्छ कि भन्ने हाम्रो सोच हो ।